नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, राष्ट्र बैंक भन्छ, “हाम्रो सिस्टम त्यति कमजोर छैन, आतंकित हुनु पर्दैन” – #stocks chatter

0
654

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, राष्ट्र बैंक भन्छ, “हाम्रो सिस्टम त्यति कमजोर छैन, आतंकित हुनु पर्दैन”

नेपाल राष्ट्र बैंक सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन आएको छ। ।

ह्याकरले केन्द्रिय बैंक लगायत अन्य बैंकका अधिकारीहरुलाई पठाएको भनिएको इमेलमा विभिन्न बैंकहरुको सिस्टम ह्याक गर्ने भन्दै चेतावनि दिइएको थियो।

उक्त इमेल भाइरल भए लगतै नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान आएको अन्तराष्ट्रिय कलमा समेत ‘योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो।

read full news here [https://nepsejournal.com/warning-to-hack-the-systems-of-15-banks-in-nepal/](https://nepsejournal.com/warning-to-hack-the-systems-of-15-banks-in-nepal/)
https://www.reddit.com/r/StockMarket/comments/opfuzg/नपलक_१५_वट_बकक_ससटम_हयक_गरन_चतवन_रषटर_बक_भनछ_हमर/

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.